लोकतान्त्रिक संविधान बनाउने बाटो
हिमाल खबरपत्रिका (१–१५ मंसीर २०६२ ) बाट जुन दिन माओवादी नेतृत्व आफ्नो र जनताको भविष्य लोकतान्त्रिक संविधानसँग गाँसिएको कुरा आफ्ना कार्यकर्तालाई बुझाउन सफल हुन्छ, त्यस दिन नेपालको संविधान २०६७ को गाँठो फुक्नेछ । नेपालको संविधान २०६७ को घोषणा १४ जेठमा हुन सक्तैन भन्ने मनस्थितिमा अहिले राजनीतिकर्मीहरूबीच विकल्पको खोजी गरिँदैछ । एनेकपा (माओवादी) र अन्य दलबीच १०–१२ …