खुट्टा तान्दै गर !
हिमाल खबरपत्रिका (१–१५ चैत २०६८) बाट विदेशी मित्रहरूलाई साँझ्को काठमाडौंको झ्लक चखाउन एक दशकको अन्तरालमा दोहोरी रेस्टुरेन्ट पसियो । चिटमा लेखेर कुन्ती मोक्तानको ‘खुट्टा तान्दै गर’ गीत फर्माइस गर्दा स्टेजकी गायिकालाई तिरिमिरी झयाईं भयो । तैपनि उनले साहसका साथ राम्रै गाइन् । उनलाई हार्मोनियम ब्यामअप् दिने र कोरसमा सघाउने गायक सुरेश राईले भने गीतको शास्त्रीय पक्षलाई पनि विना …