संघीयताबारे बोल्ने अधिकार
नागरिक दैनिक (५ जेठ, २०६९) बाट जन्मदाको बाहुन हुँ म। धेरै बाहुन सीमान्तकृत र गरीब छन्। म आफू राणादरबार नजीक हुन पुगेको बाहुन खलकमा जन्मन पुगेँ, त्यही कारण अन्य जातजातिका कतिपय नागरिकका तुलनामा धेरै बढी सुविधा भोगी। मुलुक रूपान्तरणको संवेदनशील घडीमा उभिएको छ, मेरो जात र थरकै कारण पनि कसैको मनमा शंका उब्जाउला। तर यहाँ …