‘साझा बसमा जो पनि चढ्दछ’
कान्तिपुर दैनिक (३० चैत्र, २०६९) बाट सुलभ र सुरक्षित सहरी सार्वजनिक यातायात आम नागरिकको अधिकार हो । तर अनियन्त्रित सहरीकरणबाट ग्रस्त काठमाडौं उपत्यकामा एकातिर साइकल र पैदल यात्री अपहेलित हुँदै आएको हामी पाउँछौं भने अर्कातिर मोटरसाइकल र मोटरकारले सडकमा राज गर्न थालेका छन् । यस पृष्ठभूमिमा ठूलो संख्यामा निम्न तथा मध्यम वर्गका नागरिकले सार्वजनिक यातायात …