|
प्लास्टिक प्रकोप

हिमाल खबरपत्रिका (१२-१८ माघ , २०७६) बाट प्लास्टिक जथाभावी फाल्दा नेपाललाई ‘फोहोरीको देश’ भनी जनाउँदैन र ! पोखरा बजार दक्षिण फुस्रे खोलाबाट हामी मट्टीखानको उकालो लाग्यौं । अनि, बुटवलबाट स्याङ्जा र कास्की हुँदै काठमाडौं जाने पुरानो मूलबाटो, गोरेटो, समात्यौं । उकालोमा दुइटा कुरा प्रष्ट बुझियो, एक अन्यत्र जस्तै डोजरले खनेको मोटरबाटोले पुरानो गोरेटोलाई निष्क्रिय तुल्याइदिएको
Read More

|
नमस्कार कि ‘ह्याण्डशेक’?

हिमाल खबरपत्रिका (५-११ माघ , २०७६) बाट विविध संस्कार, पहिचान, भाषा भएको हाम्रो समाजमा अभिवादनका पनि विभिन्न तरिका छन्, तर सर्वस्वीकार्य भने ‘नमस्ते’, ‘नमस्कार’ नै छन् । संस्कृत भाषा मार्फत प्राप्त यस खालको अभिवादन अत्यन्तै वैज्ञानिक र सह–अनुभूति जगाउने खालको भएको तर्क गरिन्छ । एक त यसले अभिवादनकर्ता आफू सानो र अर्कालाई ठूलो बनाएको भाव
Read More

|
निफन्नुको विज्ञान

हिमाल खबरपत्रिका (२७ पुस-४ माघ , २०७६) बाट लेखक केदार शर्माले २० पुसमा सामाजिक सञ्जालमा एउटा तस्वीर राखे । त्यो एक तस्वीरका अनेक आयाम मस्तिष्कमा आए । अनि केदारजीलाई लेखें — यो तस्वीर बारे केही बताइदिनुस् । उत्तर यस्तो थियोः “किरण र म भोजन भ्रमण र खानपिनको रमाइलोबाट थपिएको शरीरको तौल कम गराउने प्रयासमा नवलपुर, रजहरमा रहेको ‘सामुदायिक
Read More

|
A nation losing democratic steam

From The Hindu (10 January,2020) Beyond the undermining of India’s pluralism, the CAA signals New Delhi’s low regard for neighbouring countries These are bewildering times for members of civil society in countries bordering India, who are no longer able to appeal to New Delhi on the platform of reason, pluralism and even humanity. When New
Read More

|
वनमारा खान्छ गैडा (भिडियाेसहित)

हिमाल खबरपत्रिका (२०-२६ पुस , २०७६) बाट करीब दुई दशक अघि फुल्चोकी डाँडाको उत्तरी पाखोमा पर्ने काभ्रे रयाले गाउँको गोरेटोमा दुई महिलाले वनमाराको भारी बोकेर घरतर्फ लग्दै गरेको दृश्य देखियो । मेरो पत्रकारिता अध्ययनले भन्थ्यो– यूफाटोरिएम् एडेनोफोरम् वैज्ञानिक नामको यो झारले वन मास्दछ, जरा प्रणाली कमजोर हुनाले बर्खामा माटो समाउँदैन, गाईवस्तुले पनि यसलाई खाँदैनन् अर्थात् वनमाराको
Read More

|
सुन्ने 'बीबीसी', पढ्ने 'न्यूयोर्क टाइम्स्'

हिमाल खबरपत्रिका (१३-१९ पुस , २०७६) बाट बाँकी दक्षिण एशियालीले नपाएको बीबीसी र न्यूयोर्क टाइम्स् सुन्ने\पढ्ने सुविधा सधैंका लागि सुरक्षित गर्ने हो भने पाइरहेको अवसरको उचित कदर हुनुपर्छ । दक्षिणएशियाका अरु मुलुकको तुलनामा नेपाल खुला समाज रहेको प्रमाण थुप्रै छन्, तर यस्ता सामाजिक ‘पूँजी’ र संस्थाको कदर र सम्भव बनाइदिने संवैधानिक, कानूनी र राजनीतिक स्थितिको मूल्याङ्कन
Read More

|
साझा यातायातको विद्युतीय लक्ष्य

कान्तिपुर दैनिक (११ पुस, २०७६) बाट –कनकमणि दीक्षित, भूषण तुलाधर राजनीतीकरण तथा भर्तीकेन्द्र बनाइनुका कारण, २०१८ सालमा स्थापना भई २०१९ देखि ६ वटा बसबाट सेवा सुरु गरेको साझा यातायातले २०४० को दशकमा बाटो बिरायो । व्यवस्थापनको समस्या समाधान गरी जनतालाई विश्वसनीय सार्वजनिक यातायात दिनुको साटो सरकारले संस्थालाई लिक्विडेसनमा लग्यो । केही कर्मचारी तथा ‘साझाका साथी’ नागरिक समूहको
Read More

|

26 December, 2019 We independent citizens of countries neighbouring India wish to register our reservations about the Citizenship (Amendment) Act adopted by India’s Parliament, which aims to provide Indian citizenship to non-Muslims who approach from three countries – Pakistan, Bangladesh and Afghanistan. The Act is discriminatory at the first instance because it targets Muslims beyond
Read More

|
लोलाको चुविङ्ग गम्

हिमाल खबरपत्रिका (६-१२ पुस , २०७६) बाट करीब ५८५८ देखि ५६६१ वर्षअघि (कार्वन डेटिङ्ग प्रविधि अनुसार) आजको डेनमार्कको दक्षिणी समुद्र तट नजिकै एक युवती आफ्नो शिकारी–संकलक (‘हन्टर–ग्यादरर्’) समुदायको सदस्य थिइन् । आधुनिक आनुवंशिक विज्ञानले गजबको खानतलास गरी ती महिलाको हुलिया हामीसामु ल्याइदिएको छ — वर्ण, आँखा र कपालको रङ, ई. । वैज्ञानिकहरूले उनको नाम पनि राखिदिए —
Read More

|
History and context from Mahat

From Nepali Times, (19 December, 2019) Ram Sharan Mahat, former foreign and finance minister of the Nepali Congress, has published an important book that serves as an explainer and update on Nepal’s political transition and state restructuring exercise. It is an encyclopaedic dive into the political economy of present-day Nepal, useful not only for non-Nepali readers, but
Read More