पुष्पकमलका कठपुतली हामी
नागरिक दैनिक (१८ पुस, २०६८) बाट आउँदो पाँच महिनामा संविधान त बन्ला, तर नराम्रो संविधान पारित हुने सम्भावना प्रबल छ। आज संविधान लेखन तरबारको धारमा अडेको छ। आधा दर्जन नेताहरूको काँधमा रहेको छ सबै नेपालीको भविष्य कोर्ने दस्तावेजको तयारी। यस प्रक्रियाका मूली भएर बसेका छन् संविधान विवाद समाधान समितिका संयोजक पुष्पकमल दाहाल, जसको निजी योजना …