पर्वतारोहणमा फड्को
हिमाल साप्ताहिक खबरपत्रिका (२० फागुन, २०६९) बाट नेपालका हिमाली पथ–प्रदर्शकको दशक लामो प्रयासपछि हालै ‘इन्टरनेशनल फेडेरेशन अफ माउन्टेन गाइड एसोसिएसन’ (आईएफएमजीए) ले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) लाई मान्यता दिएको छ । यो मान्यता महत्वपूर्ण छ, किनकि अन्तर्राष्ट्रिय पथ–प्रदर्शकको ‘एलिट’ दर्जामा पस्न अब ढोका खुलेको छ; नेपालका पर्वतारोहण विशेषज्ञलाई। पूरै एशियामा जापानका पर्वतारोहीहरूले मात्र …