के हो नकबा (النكبة)?
हिमाल खबरपत्रिका (चैत १, २०८०) बाट नेपाल सरकार र काठमाडौंका बौद्धिकले नेतान्याहूको प्यालेस्टिनी आमहत्या नीतिबारे प्रस्ट बोल्नुपर्छ, नत्र स्वाभिमान रहँदैन। संसारभरि कतै न कतै वर्तमानमा नरसंहार भइरहेको हुन्छ, कतिबारे सूचना नै हुँदैन अनि प्रतिक्रिया जनाउने, चिन्ता व्यक्त गर्ने, आक्रोश पोख्ने कुरा हुँदैन। तर इजरायल सरकारले गाजाका प्यालेस्टिनीमाथि गरेको आतंककारी हमला यस्तो होइन। पाँच महीनाको बमबारी …