जसले रोक्न खोज्दैछन् ‘एमसीसी’
नागरिक दैनिकबाट (९ असार, २०७७) बाट संयुक्त राज्य अमेरिकाले विपन्न मुलुकमा गरिबी उन्मूलन गर्न सन् २००४ मा एउटा नयाँ अभियान शुरु गर्यो, ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अर्थात् एमसिसी। भदौ, २०६८ (अगस्ट २०११) मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदादेखि आजसम्म सरकार र विपक्षमा रहेका लगभग सबैको एमसिसीको नेपालमा सहभागिताको खाका तर्जुमा भयो। नेपाली पक्षले नेपाललाई यसबखत सबैभन्दा चाहिने …