त्यो उग्र बत्ती र पोखराको गन्तव्य
हिमाल खबरपत्रिका (माघ ३, २०८०) बाट एशियाकै उत्कृष्ट पर्यटकीय स्थल हो पोखरा उपत्यका, तर कुविकासले त्यहाँको सम्भावनामा अवरोध गरेको छ। पोखराका प्रबुद्ध नागरिक र नेताले शहरी विकास, वातावरण संरक्षण वा पर्यटनको सुझबुझपूर्ण विकासमा बाँकी मुलुकलाई मार्गदर्शन गर्छन् भन्ने आश थियो कुनै वेला। पोखराले राजधानी उपत्यकाको शहर निर्माण र विस्तारका दशकौंका अनगिन्ती गल्तीबाट पाठ सिकेर अघि …