‘भ्रमण वर्ष २०२०’ पुनःपरिभाषित
हिमाल खबरपत्रिका (२६ असोज – २ कात्तिक, २०७६) बाट जतिवेला ‘भिजिट नेपाल २०२०’ विशेष वर्षको घोषणा गरियो, नीतिनिर्माता मात्र होइन आम नागरिकलाई पनि लागेको थियो– तयारीका लागि समय पर्याप्त छ । तर, काम त्यस हिसाबले अघि बढेन । सरकार बलियो भए पनि सोचेजस्तो राजनीतिक स्थिरता आएको छैन । सबल राजकाजका लागि अझै केही समय लाग्ने …