बाइरोडको बाटोमा…
हिमाल खबरपत्रिका (२५ फागुन – १ चैत, २०७६) बाट बुवा कमलमणि दीक्षितको पुस्ताले सम्झने बाल्यकालको बाटो चित्लाङ–कुलेखानी–भीमफेदीको ऐतिहासिक पदमार्ग हो । मेरो पुस्ताको बाल्यकालको सम्झने भनेको ‘बाइरोडको बाटो’, अर्थात् त्रिभुवन राजपथ । राजमार्ग र लोकमार्ग, फास्ट ट्र्याक र सुमोमार्ग, मध्यपहाडी र डोजर–सडक — जताततै सडक र बाटा बन्दै गरेको आजको हाम्रो मुलुकमा पहिलो हाइवे थियो — …