समृद्धिको यात्रामा सुदूरपश्चिम
हिमाल खबरपत्रिका (१७ चैत, २०७७) बाट प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि लामो समय सुदूरपश्चिम बाँकी मुलुकका लागि पछाडि परेको तथा अनकन्टार क्षेत्रका रूपमा रह्यो। अहिले भने त्यही प्राकृतिक सम्पदा र मानवीय संसाधनको प्रयोग गरेर सुदूरपश्चिम समृद्धिको यात्रामा हिँड्न थालेको छ। सुदूरपश्चिमका बासिन्दा तथा व्यवसायी वर्षौंदेखि आर्थिक तथा सामाजिक सुधारका लागि प्रयत्नरत छन्। नयाँ संविधानको परिकल्पना अनुसार, …