नागरिक सर्जन
हिमाल खबरपत्रिका (३० वैशाख -४ जेठ, २०७४) बाट जीवनको सही अर्थ बुझेकैले हुनुपर्छ, डा. उपेन्द्र देवकोटा काम गर्न पनि नेपालै आए, ठूलो रोगले च्याप्दा पनि नेपालै फर्किए । डा. उपेन्द्र देवकोटासँग मेरो सम्पर्क वीर अस्पताल मार्फत गाँसिएको हो । करीब ३५ वर्षअघि डा. दिनेशनाथ गंगोलको टीममा रही उनले मेरो हर्नियाको शल्यक्रिया गरेका थिए । दोस्रो पल्ट भने …