हिमाल खबरपत्रिका

हिमाल खबरपत्रिका (१६-३१ असार २०६६) बाट राष्ट्रपतिको कदम लोकतन्त्र, गणतन्त्र र नागरिक शासनको खिलाफको कार्य भन्दै एनेकपा (मा’वादी)ले जनतालाई आन्दोलित गर्न खोजिरहेछ। सरकार अल्पमतमा परेपछि संसदीय प्रक्रियाअन्तर्गत सत्ता त्यागेको मा’वादीका तत्पश्चात्का क्रियाकलाप गैरसंसदीय र धम्कीकेन्द्रित देखिन्छन्। हातबाट राज्यशक्ति गुमेको सन्दर्भमा आफ्ना कार्यकर्तालाई आश्वस्त पार्न उसले यस्तो गरेको हो भनेर चित्त बुझ्ाउनुपर्ने अवस्था छ। किनकि सरकारमा
Read More

हिमाल खबरपत्रिका (१६-३१ बैशाख २०६६) बाट परम्परागत घरहरूमा काठका झयाल हुन्थे या आँखीझयाल। एक शताब्दीअघि सिसा भित्रिएपछि पहिले महल र दरबारमा पछि सर्वसाधारणका घरका खापामा स-साना ऐना गाँसेर झयाल बनाइन थाले। गत दशकयता एक्कासी ठूला-ठूला प्लेट ग्लासलाई काठको या आल्मुनियमका खापामा राखेर झयाल र ढोकामा समेत जडान गर्ने क्रम बढ्दो छ। यसरी नयाँ प्रविधि र
Read More

हिमाल खबरपत्रिका (१-१६ बैशाख २०६६) बाट प्रधानमन्त्री पुष्पकमल दाहालले मिडियामाथि भर्खरै जसरी मौखिक प्रहार गरे, लाग्यो नेपालको पत्रकारिताजगत एकदम बलवान् छ र एनेकपा (मा’वादी) विरुद्ध खनिइरहेको छ। तर मिडिया यत्तिको निर्बल शायद यसअघि कहिल्यै थिएन। सरकारको अकर्मण्यता तथा जबर्जस्तीतर्फ वास्तवमा उसले औँला ठड्याउनै सकेको छैन। तर पनि प्रधानमन्त्री मिडियाको सातोपुत्लो लिन तम्सेका छन्। आज छापापत्रकारिता
Read More

श्रीलङ्काको अर्को पहिचान

हिमाल खबरपत्रिका (१-१५ साउन,२०५६) बाट श्रीलङ्काका राष्ट्रपति चन्द्रिका बन्दरनायक कुमारतुङ्गा नेपाल आउनुभयो, जानुभयो । नक्सामा दक्षिण एसियाली उपमहाद्वीपको पुछारमा तप्किन लागेको पानीको थोपा जस्तो देखिने यो राष्ट्र अर्थतन्त्र, भूराजनीतिका कारणले धेरै हदसम्म नेपालसँग मिल्दोजुल्दो छ र कुमारतुङ्गा नेपाल आएको बेला पारेर सायद नेपलीहरूले आफूभन्दा अलि बढी विकसित यो मुलुकबाट सिक्ने मौका लिनुपर्ने थियो । तर
Read More