अँध्यारो आकाशको महत्व
हिमाल खबरपत्रिका (२१-२७ आश्विन, २०७५) बाट प्रकाश प्रदूषणलाई नियन्त्रण गरी रातको आकाशलाई अँध्यारोमै हेर्न पाइयोस् । नेपाल तुलनात्मक रूपमा अँध्यारो मुलुक हो । हाम्रो पहाड–तराईमा जनघनत्व हुँदाहुँदै बिजुलीको पहुँच नपुग्दा अन्तरिक्ष यानबाट हेर्दा अँध्यारो देखिन्छ, आवादी नभएको ठाउँ जस्तो । बिजुली नहुनुको अर्थ यस्तो हुन्छ कि जसरी उत्तर र दक्षिणकोरियाको सिमाना रातको बेला उज्यालो र अँध्यारो बीचको रेखाले …