दिव्यन्द विक्रम शाह परिहार
हिमाल खबरपत्रिका (१५ – २१ पौष, २०७५) बाट एक अनुसन्धानकर्ताले बिर्सिएका जुझारु राजनीतिज्ञ, पत्रकार र फिल्मकर्मी हाम्रोसामु ल्याइदिएका छन्। धेरै वर्षअघि, पञ्चायतकालमै, मैले मदन पुरस्कार पुस्तकालयको थोरै पुस्तक रहेका अंग्रेजी खण्डमा ‘नेपाल टुडे’ नाम गरेको राजनीतिक बुलेटिनको संग्रह भेटें। यो प्रवासमा रहेको नेपाली कांग्रेसको मुखपत्र रहेछ, नेपालका गतिविधिबारे खबर र टिप्पणी बोक्ने। उतिबेलै लागेको थियो, …