डोनाल्ड ट्रम्प शासनकाे जग हल्लाउने ‘न्यू योर्कर’ का कार्टून
हिमाल खबरपत्रिका (२६ फाल्गुण -२ चैत, २०७५) बाट केही वर्षपछि न्यू योर्क शहर पुग्दा त्यहाँका समसामयिक व्यङ्ग्य र व्याख्या बुझ्न नसकिने भइएछ । न्यू योर्क शहरको ‘सुपर–एलिट’ ले पढ्ने, विचार निर्माणमा मद्दत लिने साप्ताहिक पत्रिका हो, ‘न्यू योर्कर’ । ‘लेफ्ट लिबरल’ दर्शन, सबल सम्पादन, एकपछि अर्का नामूद सम्पादक, छोटा सामाजिक–राजनीतिक टिप्पणी तथा ‘लङफर्म’ रिपोर्टिङ — पत्रिकाका विशेषता …