‘गुर्खा’ ब्राण्डको मूल्य
हिमाल खबरपत्रिका (५ – ११ जेठ, २०७६) बाट थोरै तलबमा जोखिमको रोजगारी गर्छन् नेपाली युवा, बाध्यताका कारण । १ जेठमा सोसल साइन्स बहाःद्वारा आयोजित केनेडियन् समाजशास्त्री एमाण्डा चिसम्काे प्रस्तुतिबाट नेपालीका लागि महत्वपूर्ण एक विषयबारे थप जानकारी पाइयो — निजी सामरिक/सुरक्षा कम्पनीहरूको बजार विस्तार । सुगौली सन्धिलगत्तै नेपालीहरू ‘कम्पनी बहादुर’ का लागि लड्न थालेका हुन् भने अहिले …