नागरिक

|

नेपाल रिपव्लिक मिडिया(शुक्रवार, ९ भदौ,२०७४)बाट सेन्सरसिप दुई कारणले पुरातन प्रक्रिया हो। एउटा यो ब्यूरोक्र्याटिक कारणले अर्को नेपालको राजनीतिक कारणले। अब नेपालमा एक हदको राजनीतिक स्थिरता आउँदैछ भन्ने हाम्रो अनुमान छ।२० वर्षअघि नै हटाउनुपर्थ्यो। फ्रि डाउनलोडको जमानामा सेन्सरसिपको आवश्यकतै छैन। यो कुरा उठाउनु नै हास्यास्पद भइसक्यो।सेन्सरसिप हुनेबित्तिकै क्रियटिभिटिमा ह्रास आउँछ। २०४६ सालमा हामी स्वतन्त्र समाज भएका
Read More

नागरिक दैनिक (५ जेठ, २०६९) बाट जन्मदाको बाहुन हुँ म। धेरै बाहुन सीमान्तकृत र गरीब छन्। म आफू राणादरबार नजीक हुन पुगेको बाहुन खलकमा जन्मन पुगेँ, त्यही कारण अन्य जातजातिका कतिपय नागरिकका तुलनामा धेरै बढी सुविधा भोगी। मुलुक रूपान्तरणको संवेदनशील घडीमा उभिएको छ, मेरो जात र थरकै कारण पनि कसैको मनमा शंका उब्जाउला। तर यहाँ
Read More

नागरिक दैनिक (३ जेठ, २०६९) बाट संघीयताको मामलामा जनतामाझ विद्वेष खडा गर्दै सबैको ध्यान एकातर्फ केन्द्रित गरेर अन्य दलका नेतालाई प्रतिरक्षात्मक बनाउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै डिजाइनको शासकीय स्वरुपमा सहमति गराएको खबर छ। स्वभावतः नेपाली जनतालाई राजनीतिक स्थायित्व चाहिएको छ, र आज प्रत्यक्ष राष्ट्रपति भइदिए एउटा लि क्वान यू या नेल्सन मण्डेला आउलान् कि
Read More