‘निस्फिक्री नदी’
हिमाल खबरपत्रिका (८-१४ मंसिर , २०७६) बाट ‘विनाश विना विकास सम्भव छैन’ भन्ने कथनले प्रकृति र जनमानस दुवैको भविष्य खल्बलाउँदैछ। नेपालको पश्चिमी सीमा महाकाली नदी र यसको उद्गमबारे चर्चा चलिरहेकै वेला पूर्वी सीमातर्फ आँखा लगाऊँ । बीचमा छ उत्तर–दक्षिणको सिंगलीला, अनि सिमानाको दुईतिर हिमाली धार बगिरहेछन्, दार्जीलिङ–सिक्किमपट्टि टिष्टा नदी र नेपालपट्टि तमोर । कञ्चनजंघाको पूर्वी मोहडाबाट झर्दछ …