जीउ-ज्यान र छडको ढुवानी
हिमाल खबरपत्रिका (१-१६ साउन २०६६) बाट सरकारले आफ्ना पीरमर्का बुझिदियोस्, केही गर्ने आँट र क्षमता देखाइदियोस्, साङ्केतिक रूपमा भएपनि केही गरिछाडोस् भन्ने हुन्छ नागरिकको मनमा। द्वन्द्वकालदेखि कमजोर बन्दै गएको राज्य सम्हाल्नु एकपछि अर्को सरकारका लागि चुनौती थियो र, छ। कानूनी शासन, सक्षम गृह-प्रशासन, मनोबलयुक्त प्रहरी, स्वाभिमानी परराष्ट्र नीति, विकास निर्माणको पुनः थालनी, राजनीतिक स्थायित्व, आर्थिक
Read More