नारायणहिटी: राष्ट्रपति भवन!
हिमाल खबरपत्रिका (२५-३१ भदौ, २०७४) बाट गणतन्त्रलाई बलियो लोकतान्त्रिक जगमा बसाउन राष्ट्रपति पदलाई मर्यादा चाहिन्छ, जो शीतलनिवासले दिन सक्दैन। अधिकांश जनता जनआन्दोलन २०६२–६३ मा लागेको ज्ञानेन्द्रको निरंकुश राजतन्त्र ढाल्न थियो, राजसंस्था नै सिध्याउन होइन । सडकमा आन्दोलित हुँदा या दुवाकोट हिरासतमा बस्दा गणतन्त्र नै मूल या साइड अजेण्डा भएको मलाई थाहा छैन । जनआन्दोलनले गणतन्त्र मागेको भन्ने …