यत्तिकै भो यति
हिमाल खबरपत्रिका (१७-२३ मंसिर, २०७४) बाट पर्यटनको लागि यती जस्तो प्राणी भएको राम्रो, तर विज्ञान काल्पनिक भन्छ । चित्त बुझाउनु बाहेक विकल्प छैन । हिमाली शृंखलामा मानवबाट अलग्गिएको एउटा प्राणी यती हो कि भनेर वैज्ञानिकहरूले समेत अनुमान गरेका थिए । हिउँमा हिंड्ने वनमान्छेको किंबदन्ती तथ्यमा आधारित हो कि भन्ने पनि थियो । फेरि विश्वका अन्य भागमा पनि …