निःशस्त्र माओवादी!
नागरिक दैनिक (१ बैशाख, २०६९) बाट माओवादी लडाकु राखिएका शिविरहरूमा गत मंगलबार उत्पन्न तनावका कारण नेपाली जनतालाई राम्रो नयाँ वर्षको सौगात मिलेको छ – तत्कालै माओवादी दस्तामाथि नेपाल सेनाको कमान्ड हुन जानु। पूर्वलडाकुहरू आफ्नो दलको सैनिक संरचनाबाट राष्ट्रिय सेनाको नियन्त्रणमा पुग्नुले संविधान लेखनको काममा चार वर्षपछि बल्ल सहजता आएको छ। संविधानसभाको अवधिभर सबैभन्दा ठूलो दलले …