‘डलरको खेती’
हिमाल खबरपत्रिका (१ बैशाख, २०७०) बाट ‘डलर’को नाजायज कमाइ गरेको भनेर अधिकारकर्मीहरूमाथि जो जाइलागिरहेछन्, उनीहरूकै आयस्रोत र ढुकुटी अनुसन्धान गर्नु उपयुक्त हुन्छ कि! चन्द्रशमशेरको शासनकालमा ‘मकैको खेती’ लेखेको भनेर कृष्णलाल अधिकारीलाई कारागारमा जाकियो। पुस्तकमा उनले मकैमा राता र काला टाउके कीरा लाग्छन् भनेर लेखेकोमा राणा शासकलाई लक्षित गरेको भनियो। उनको जेलमै मृत्यु भयो। निर्दोषमाथि कपोलकल्पित …