अधिकारी दम्पतीको प्राण गयो भने…?
सेतोपाटीः नेपालको डिजिटल पत्रिका (६ साउन, २०७१) बाट सामाजिक निरंकुशताको भुमरीमा नन्दप्रसाद–गंगामाया आज नन्दप्रसाद र गंगामाया अधिकारीको आमरण अनशनको २७० दिन भएको छ। नसाबाट कहिले जाने कहिले नजाने गरी ‘इन्ट्राभिनस्’ स्लाइन लगाएका कारण उहाँहरू जीवित रहनुभएको छ। शरीरका ‘अर्गन’ हरू आजसम्म ठीकै देखिएका छन् तर जीउ भने हाड–छाला मात्रको अवस्थामा पुगेको छ। गंगामायाको अनुरहारमै निरन्तर …