कोलुवाको ‘लुम्बिनी’ स्तम्भ
हिमाल खबरपत्रिका (०१ भदौ, २०७१) बाट चन्द्रकिशोर, कनकमणि दीक्षित सम्राट अशोकले एक–दुई दर्जन होइन; सयौं स्तम्भ, स्तूप, विहार, शिलालेख इत्यादि निशान छाडेर गएका छन्, दक्षिण एशियाभरि नै। नेपालवासी लुम्बिनीमा रहेको अशोक स्तम्भसँग राम्ररी परिचित छन्, जसले ब्राहमी लिपि र प्राकृत भाषामा शाक्यमुनि सिद्धार्थ गौतमको जन्म ‘लुम्बिनी ग्रामे’ भएको पुष्टि गर्दछ। अलि बढी खोज गर्नेले उही …