कृतिचोर नै उपकुलपति!
सेतोपाटी: नेपालको डिजिटल पत्रिका (२२ मंसिर, २०७३) बाट नेपालका ‘राजनेता’ ले जनतालाई पासोमा पार्ने गरी महत्वपूर्ण पदहरूमा नियुक्ति गर्दै मुलुकमा बेथिति र जथाभावीपन भित्र्याएको कसैबाट छिपेको छैन। कतै दलीय भागबन्डा, कतै भ्रष्टाचार, कतै आसेपासेको पालनपोषण त कतै विदेशी दबाब समेतका कारण सरासर अनुपयुक्त व्यक्तिहरूलाई देश बनाउन–बिगार्न सक्ने पदमा स्थापना गर्दै समाजमा लादेका छन्, नेताहरूले। यस्तै …