मरण होइन, हत्या हुनेछ
सेतोपाटी: नेपालको डिजिटल पत्रिका (१५ मंसिर, २०७३) बाट डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज नेपालको राजनीतिक अराजकताले मानव जीवनलाई मूल्यहीन बनाइदिएको छ। गौरवमय लोकतान्त्रिक पृष्ठभूमिका दल र नेताले ‘व्यावहारिकता’, ‘बाध्यता’ भन्दै सिद्धान्त–दर्शन मात्र होइन, मानवता नै त्यागेको प्रतीत हुन्छ। मुख्यतः सत्ताको लोभले मान्छेलाई मर्न दिनसम्म तयार छन्, यिनीहरू। जनतालाई अलग गरिएको छ, र सबै …