कटवालको अपुरो किताब
सेतोपाटी: नेपालको डिजिटल पत्रिका (१४ भाद्र, २०७१) बाट के हो नेपाल सेनाको डक्ट्रिन? धेरैले बिर्सन थालेका द्वन्द्वकाल र तत्पश्चात्का प्रसंग र प्रकरणलाई पूर्व सेनापतिले मानसपटलमा ब्युँताउने काम गरेका छन्– भन्नुपर्ने धेरै कुरा नभनिकनै। रुकमाङ्गद कटवालको ‘आत्मकथा’ ले नेपाल सेनाका पूर्व सेनापतिको बाल्यकाल र ‘करिअर ग्राफ’ लाई प्रस्तुत गर्दा त्यसभित्र मध्यपहाडको २०१७ सालपश्चात्को एक कालखण्डको मिल्दोजुल्दो …