एक-मा-एक नेपाल-भारत
कान्तिपुर दैनिक (१५ साउन, २०७१) बाट राजनीतिक सम-सम्बन्ध पुनःस्थापन गर्नु नै नेपालको लागि भारतीय प्रधानमन्त्रीको भ्रमण सफल हुनु हो। भारतका प्रधानमन्त्री आइतबार काठमाडौं उत्रँदा नेपाल-भारत सम्बन्धलाई सहज र सार्वभौम तहमा पुर्याउन पूर्णतः प्रयास गर्नु आवश्यक छ। भारतले के गर्ला या गरिदेला भन्दै निष्क्रिय बस्नुभन्दा नेपालका राजनीतिकर्मी र बौद्धिक क्षेत्रले आफ्नो विचार, बोली र व्यवहारलाई यसरी …