‘गरिखाने मान्छे’
हिमाल खबरपत्रिका (१६ असार २०७० ) बाट मंगलबार बेलुकी अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान फ्रान्सिस्को शहर नजिक अकस्मात् हृदयघातले एकजना नेपालीको मृत्यु भयो। उनी थिए, इञ्जिनियर भाष्कर थापा, जो आफ्नै बौद्धिक बलबुताबाट आफ्नो विधाको माथिल्लो पंक्तिमा स्थापित भएका थिए। उनको विशेष क्षमता नेपालको आर्थिक विकासको लागि चाहिने भौतिक पूर्वाधारको सन्दर्भमा अपरिहार्य थियो, त्यो खोसियो। भाष्करको विधा थियो– …