दण्डहीनता, स्मरण र लोकतन्त्र
कान्तिपुर दैनिक (९ माघ, २०६९)बाट डेकेन्द्रराज थापाको जीवन र मरणले हिमाल, पहाड र समथर नेपाली समाजको उत्पत्तिको लागि प्रत्यक्ष महत्त्व राख्छ। दैलेखवासीको जुझारुपन र जिल्ला प्रहरीको कर्तव्यनिष्ठताका कारण मृतात्माले सर्वत्र लोकतान्त्रिक जनलाई ऊर्जा दिएको छ। थापाको जीवनकाल र मृत्युको ‘कथा’ले आम नागरिकलाई जागरुक बनाएको छ र मुलुकमा कानुनी राज र गैर-हिंस्रक राजनीतितर्फको राजनीतिक रूपान्तरणका लागि …