कल्पना पुनःस्थापना, विपना निर्वाचन
कान्तिपुर दैनिक (१३ कार्तिक, २०६९) बाट विगत ६० वर्षको दौरानमा प्रमाणित भएको छ, मुलुकमा उदार लोकतन्त्रबिना विकास असम्भव छ । एकीकरणको लडाइँको बेलादेखि सुरु भएको नेपालीको गरिबीकरणले राणाकाल हुँदै पञ्चायतकाल र ‘जनयुद्ध’ कालसम्म हामीलाई पछ्याएको छ । जबकि सार्वभौम नेपालको भू-बनोट र बसोबासको विशेषतामा थप लोकतान्त्रिक जवाफदेही व्यवस्था भएको भए दक्षिण एसियाकै समृद्ध राज्य बन्ने …