बन्दकोठा सहमति र संवैधानिक खतरा
www.himalkhabar.com बाट समुन्द्रपारको सफल पेशा त्यागेर मातृभूमिमा इलम गर्न दुई दशकअघि फर्केका नेपालका नामुद सर्जन हुन्, उनी । दरबारमार्गमा बुधबार साँझको सद्भाव रयालीमा भेटिंदा उनको अनुहारमा सधैंको भन्दा चमक अलि कम थियो । उनले भने, “अब यो अन्तिम परीक्षणको घडी हो, शान्ति र प्रगतिको लागि । देशमा केही गर्न नसकिने हो भने परिवार लिएर विदेशिनुको …