यताका नन्दी, उताका साँढे
हिमाल खबरपत्रिका (१६–३१ वैशाख २०६९ ) बाट पशुपतिनाथको सेवामा खडेमान देखिन्छन्, हाम्रा नन्दी; कान ठाडा, कुनै पनि बेला परेमा जुरुक्क उठ्न तम्तयार मुद्रामा । तर कम्बोडिया र भियतनामका नन्दीहरूको अर्कै ‘पोज’ छ । शताब्दीयौं अगाडि हिन्दूधर्मसँगै शिव भगवान र उनका वाहन नन्दी पनि दक्षिणपूर्व एशिया पुगे । आज त्यो क्षेत्रमा हिन्दू धर्म त मात्र अंग्कोर …