अरुणा रायलाई ‘संसदीय’ प्यारो!
हिमाल खबरपत्रिका (१६-३० फाल्गुन २०६८) बाट एभरेष्ट होटलमा बोल्दै अरुणा राय साथमा निखिल डे। हामी विभिन्न तरिकाले समाजमा सहभागिता जनाउँछौं; एनजिओ, सरकारी संयन्त्र, सहकारी संस्था, राजनीतिक दल अथवा निजी व्यवसायमार्फत। राजस्थानमा भने गत दुई दशकयता एउटा यस्तो सशक्त आम नागरिकको अभियानले काम गरिरहेछ, जो गैरदलीय राजनीतिद्वारा सामाजिक रुपान्तरणको कोशिशमा छ। शङ्कर सिंह, निखिल डे, अरुणा …