पुष्पकमल हुँदो हुँ त…
हिमाल खबरपत्रिका (१६-३१ बैशाख २०६८) बाट खुला समाजमा अवतरण भएर नेपाली जनता तथा अन्तर्राष्ट्रिय जगतको त्यत्रो सदासयता प्राप्त गर्दा पनि एनेकपा (माओवादी)ले आफ्नो सौभाग्य बुझन सकेन । क्याडरहरूलाई झुक्याउँदै र नागरिकहरूलाई तर्साउदै छलकपट र दुर्इज्रिब्रे बोलीद्वारा अगाडि बढ्न सकिन्छ भन्ने ठान्यो । नागरिक समाजलाई भुल्याउन ऊ सालाखाला सफल भयो । र, युद्धशास्त्रको नियम अनुसार कहिले …