बर्माका ३ नेपाली हाकिम
हिमाल खबरपत्रिका (१६-२९ माघ २०६७) बाट बर्मामा खटिएका तीन नेपाली हस्तीहरुको ज्ञान, अनुभव र सीप जन्मभूमि नेपालले प्रयोग गर्न पाउनुपर्छ। उनीहरू फर्किंदा समाज र मुलुकले प्रफुल्ल भएर स्वागत गर्नेमा कुनै शङ्का छैन। काठमाडौं, कोटेश्वरका विश्व पराजुली र न्ह्योखाका रमेशमान श्रेष्ठ तथा धादिङका भाइराजा पाण्डे यतिवेला विकासका जल्दाबल्दा चुनौती र चरम भूराजनीतिक संवेदनशीलतामाझ् रहेको बर्माको पूर्व …