लोकशान्ति मार्गमा कांग्रेसका चुनौती
नागरिक (असोज ४, २०६७) बाट लोकतन्त्र र शान्ति- ‘लोकशान्ति’ लाई पुनर्स्थापना गर्नु र यसको खबरदारी गर्नु नेपाली कांग्रेसको दुईसूत्रीय एजेन्डा बन्न पुगेको छ। लोकशान्तिले मात्र समाजलाई राजनीतिक स्थायित्व दिनेछ, जसको आडमा आर्थिक विकास तथा वितरणमुखी न्याय र समग्रगामी समाजको विस्तार हुनेछ। मुलुक द्वन्द्वकालपश्चात्को उत्साहको संघारमा उभिएको छ र कांग्रेसले जनताको चाहना परिपूर्तिमा लागिपर्ने नेतृत्व आसन्न …