दिल्ली कनेक्सन…
हिमाल खबरपत्रिका (१–१५ मंसीर २०६६ ) बाट नेपाली राजनीतिक गाँठोको निकास सबै नेताले नयाँदिल्लीको हातमा रहेको जस्तो गर्न थालेपछि नागरिक पनि त्यतैको आस गरेर बस्न बाध्य पारिएका छन् । षड्यन्त्रको स्रोतको रूपमा नारायणहिटी राजदरबारलाई लिइने गरिएको नेपाली राजनीति अझ्ै पनि परिपक्व नभएका कारण अर्को कुनै शक्तिकेन्द्रको आवश्यकता परेको देखिन्छ । यस्तै, राजनीतिक अराजकतामाझ् मध्यस्थता र निकासको लागि पनि …