जीउ–ज्यान र छडको ढुवानी
हिमाल खबरपत्रिका (१–१५ साउन २०६६ ) बाट सरकारले आफ्ना पीरमर्का बुझिदेयेास्, केही गर्ने आँट र क्षमता देखाइदियोस्, साङ्केतिक रूपमा भएपनि केही गरिछाडोस् भन्ने हुन्छ नागरिकको मनमा । द्वन्द्वकालदेखि कमजोर बन्दै गएको राज्य सम्हाल्नु एकपछि अर्को सरकारका लागि चुनौती थियो र, छ । कानूनी शासन, सक्षम गृह–प्रशासन, मनोबलयुक्त प्रहरी, स्वाभिमानी परराष्ट्र नीति, विकास निर्माणको पुनः थालनी, राजनीतिक स्थायित्व, …