माओवादीको कदम, राष्ट्रपतिको कदम
हिमाल खबरपत्रिका (१६–३१ असार २०६६ ) बाट ‘राष्ट्रपतिको कदम’ लोकतन्त्र, गणतन्त्र र नागरिक शासनको खिलाफको कार्य भन्दै एनेकपा (माओवादी)ले जनतालाई आन्दोलित गर्न खोजिरहेछ । सरकार अल्पमतमा परेपछि संसदीय प्रक्रियाअन्तर्गत सत्ता त्यागेको माओवादीका तत्पश्चात्का क्रियाकलाप गैरसंसदीय र धम्कीकेन्द्रित देखिन्छन् । हातबाट राज्यशक्ति गुमेको सन्दर्भमा आफ्ना कार्यकर्तालाई आश्वस्त पार्न उसले यस्तो गरेको हो भनेर चित्त बुझउनुपर्ने अवस्था छ । किनकि …