बाज र भँगेरी
हिमाल खबरपत्रिका (१६–३१ वैशाख २०६६) बाट परम्परागत घरहरूमा काठका झयाल हुन्थे या आँखीझयाल । एक शताब्दीअघि सिसा भित्रिएपछि पहिले महल र दरबारमा पछि सर्वसाधारणका घरका खापामा स–साना ऐना गाँसेर झयाल बनाइन थाले । गत दशकयता एक्कासी ठूला–ठूला प्लेट ग्लासलाई काठको या आल्मुनियमका खापामा राखेर झयाल र ढोकामा समेत जडान गर्ने क्रम बढ्दो छ । यसरी नयाँ प्रविधि र …