“रेजिम् चेञ्ज” कठोर विदेशी प्रतिक्रिया र मुलुकको भविष्य
हिमाल खबरपत्रिका (१६–३० फागुन, २०६१ )बाट विश्व समुदायमा भारतको प्रभावले गर्दा राजाको कदमलाई अरू देशहरूले पनि भारतकै आँखाबाट हेर्ने स्थिति बनेको छ । मुलुकको सार्वभौम सम्पन्नताको सन्दर्भमा नेपालमाथि एक्कासी यसरी भारतको प्रभाव बढ्नु शाही कदमले उत्पन्न गरेको गम्भीर पक्ष हो । आवरण/विश्वसमुदाय र नेपाल संसारभरिका पत्रपत्रिकाले श्री ५ ज्ञानेन्द्रबाट अध्यक्षता गरिएको सरकारलाई ‘रेजिम्’ (एकतन्त्रीय सत्ता) को संज्ञा …